बेलायतकी प्रधानमन्त्री थेरेसा मे सारीमा, गरिन् शिव मन्दिरमा पूजाआजा (हेर्नुस् तस्बिर)

नयाँदिल्ली । भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री थेरेसा मेले बैंगलुरुस्थित एक हिन्दु मन्दिरमा पूजाआजा गरेकी छन् । गोल्डेन रङको सारी र हरियो रङको ब्लाउजमा सजिएर मन्दिरमा पूजाआजा गरेकी थेरेसा निकै सुन्दर देखिएकी छन् । भारत भ्रमणको पहिलो दिन (८ नोभेम्बर) मा उनी बैंगलुरुस्थित हालासुरु सोमेस्वारा मन्दिर पुगेर पूजाआजा गरेकी थिइन् । त्यसदिन अमेरिकामा नयाँ राष्ट्रपतिको … Continue reading बेलायतकी प्रधानमन्त्री थेरेसा मे सारीमा, गरिन् शिव मन्दिरमा पूजाआजा (हेर्नुस् तस्बिर)